दफा २२
यसै ऐन बमोजिम हुने

प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि यस ऐनमा लेखिए जति कुरामा यसै ऐन र अन्य कुरामा प्रचलित कानुन बमोजिम हुनेछ ।